परिचय : रुट क्यानल ट्रिटमेन्ट गरिसके पछि पुरानो दाँत को सहारा लिएर दाँत कै आकार को कृत्रिम दाँत को टोपी लगाउने काम लाई दाँत को क्यापिङ (Capping) अथवा क्रोनिङ (Crowning) भनिन्छ । रुट क्यानल गरेर दाँत भित्र रहेको संवेदनशील नसा हटाइसके पछि र दाँत को फेद मा रहेको पीप आदि को फोहर सफा गरिसके पछि…
परिचय : शरीर का अन्य भाग मा पिलो भए झैं गरेर दाँत को जरा को वरिपरि सुन्निने र पीप भरिने समस्या लाई दाँत को पिलो का नाउँ ले जानिन्छ । एसलाई अंग्रेजी मा डेन्टल एब्सेस (Dental Abscess) भन्ने गरिन्छ । दाँत को काप मा अड्केका फोहर पदार्थ राम्ररी सफा गरिएन भने ती त्यहीं कुहुने र…
परिचय : अवाञ्छित रुप मा रहेको गर्भ लाई शरीर बाट बाहिर फाल्ने प्रक्रिया लाई गर्भपतन वा गर्भपात भनिन्छ । नेपाल मा मुलुकी ऐन को नयाँ संशोधन ले महिलालाई गर्भपतनको कानूनी अधिकार केही निश्चित सीमा तोकेर दिएको छ। जस्तो, महिलाले चाहेमा गर्भ रहेको १२ हप्ता भित्र गर्भपतन गराउन सक्छन् । तेस्तै बलात्कार का कारण वा हाडनाता करणी…
परिचय : फूड प्वाइजनिङ (Food Poisoning) जसलाई हामी नेपाली मा दूषित भोजन का कारण हुने समस्या भनेर पनि चिन्छौं । खानेकुरा बाट खाना खाएको केही समय मै उत्पन्न हुने बिमारी नै फूड प्वाइजनिङ हो जुन एक आम समस्या का रुप मा देखा परेको छ । हाम्रा सबै अस्पताल का इमर्जेन्सी वार्ड मा हरेक दिन एउटा…
परिचय : गर्मी याम सँगै छाला मा देखा पर्ने मसिना बिबिरा लाई घमौरा भनेर चिनिन्छ । घमौरा र दादुरा मा महत्त्वपूर्ण अन्तर भनेको ज्वरो आउनु र नआउनु हो । घमौरा सँगै ज्वरो आउँदैन भने दादुरा निस्कँदा ज्वरो समेत आउँछ । घमौरा खासै डराउनु पर्ने समस्या होइन तर दादुरा आउनु भनेको अलिक गम्भीर किसिम को समस्या…