७ जेठ, काठमाडौं । आँखा मा लाग्ने खस्रे रोग (ट्रकोमा) निर्मूलन गरेको भन्दै विश्व स्वास्थ्य संगठन ले नेपाल सरकार लाई प्रमाणपत्रसहित सम्मान गरेको छ । विश्व स्वास्थ्य संगठन का महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस ले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल लाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् । विश्व स्वास्थ्य संगठन को ७१ औं…
काठमाण्डू, वैशाख २२ । बोतलबन्द वा जार को पानी भन्ने सोचेर ढुक्क हुन नपाइने भएको छ । पिउने पानी मा दिसा मा पाइने कोलिफर्म ब्याक्टेरिया प्रचुर मात्रा मा भेटिएको छ । खासगरी काठमाण्डू उपत्यकावासी ले पिउने पानी उच्च रूप मा प्रदूषित पाइयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट ले यो वर्ष ९ सय २५…
काठमाण्डू : महिला लाई लागेको ६० प्रतिशत मानसिक रोग उनकै श्रीमान् को सहयोग बाट निको पार्न सकिने मनोचिकित्सक ले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ले मानसिक रोग को अवस्था, रोकथाम र उपचार का विषय मा पत्रकार सँग गरेको अन्तक्रिया कार्यक्रम मा केन्द्र का अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय ले मानसिक रोगी लाई परामर्श…