दिउँसो भन्दा बिहान र बेलुकी बढी प्रदूषण वायु प्रदूषण जाँचपास गरेका ४७ प्रतिशत सवारी साधन असफल हालसम्म ३२० आयोजना को इआइए स्वीकृत काठमाण्डू । झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधन को अत्यधिक घनत्व भएको काठमाण्डू उपत्यका मुलुक मै सबभन्दा बढी प्रदूषित शहर होला। तर वायु गुणस्तर मापन तथा अनुगमन प्रणाली बाट…
काठमाण्डू । कहालीलाग्दो वायु प्रदूषण का कारण काठमाण्डू लगायत का शहरहरु मा फोक्सो, श्वासनली तथा दम का रोगी बढिरहेका छन् । नाक, कान, घाटी को जटिलता बढिरहेको छ । महिला को महिनाबारी मा पनि एसका नकारात्मक असरहरु देखिन थालेका छन् । पछिल्लो एक अध्ययनले वायु प्रदूषण को असर महिला को महिनाबारीमा पनि पर्ने देखाएको छ…
काठमाण्डू । जाडो निकै बढेको छ । काठमाण्डू मा मात्र नभई यो समस्या मुलुक भर को हो र आउँदो चैत्र महिनाको आधाआधीसम्म रहिरहने हुन्छ । चिसोका कारण बालबालिका, महिला, वृद्धवृद्धा लगायत सबै उमेर समूहका मानिसलाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । निमोनिया, दम, रूघाखोकी, टन्सिल, ब्रोन्काइटिसजस्ता समस्या चिसो कै उपज हुन् । चिसो मौसममा सबैभन्दा…
काठमाण्डू । सूचीकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवन गर्न पाइने औषधि जथाभाबी बिक्री भएको पाइएको छ। गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स, मेरिप्रिस्ट र प्रेग्नोकिट गरी चार औषधि औषधि व्यवस्था विभागमा दर्ता भएका छन्। मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुन् भने मेरिप्रिस्ट र प्रेग्नोकिट नेपाली। तर, बजारमा यी बाहेक पनि ३० प्रकारका…
काठमाण्डू । बिरामीमा कडा ज्वरो, खोकी तथा पसिना आउने, आँखा रातो हुनेजस्ता केही लक्षण देखिएमा स्क्रवटाइफस भएको हुनसक्ने भएकाले समयमै परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । समयमै रोग पहिचान गरे उपचार सहज हुने चिकित्सकले बताएका छन् । मुसाको रगत चुस्ने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा सर्ने स्क्रवटाइफस रोग लागेको बेलैमा पत्ता लागे थोरै खर्चमै रोग…