जाडो बढेसंगै अस्पतालमा बिरामी बढे

  • Jan 11th 2018
  • प्रतिक्रिया

blog

जाडो बढेसंगै रुघा,खोकी,ज्वरो, निमोनिया लगायत मौसमी फ्लूको संक्रमणले अस्पतालहरुमा बिरामीको संख्या बढ्न थालेको छ । जाडोले बालबालिका र वृदबृदा सहित रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढि समस्या देखिने भन्दै चिकित्सकले सतर्कता अपनाउन सबैलाई सुझाव दिएका छन् ।   केहि दिनयता राजधानी लगायत देशैभर जाडो बढेसंगै अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ। वीर अस्पतालमा दैनिक उपचारका…

शीतलहर का कारण मर्नेको संख्या बढ्दो

  • Jan 10th 2018
  • प्रतिक्रिया

blog

चिसो ले कठ्यांग्रिएर रौतहट मा अहिलेसम्म ज्यान गुमाउने को संख्या १० पुगेको छ। यो समस्या तराई का अन्य भाग मा समेत देखा परेको छ। शीतलहर का कारण ले यो वर्ष मात्रै झण्डै २५ जना ले ज्यान गुमाइसकेका छन्। चिसो ले कठ्यांग्रिने समस्या लाई ‘हाइपोथर्मिया’ भनिन्छ। जाडोका बेला मानिसलाई सताउने समस्या मध्ये ‘हाइपोथर्मिया’ एउटा जोखिमपूर्ण समस्या…

पानी पिउने शीशा को गिलास कति सुरक्षित ?

  • प्रतिक्रिया

blog

हिजोआज हामीले पानी पिउने शीशा का गिलास अनेक रंगमा र किसिम किसिम का बुट्टा ले सजाइएका सुन्दर देखिने खालका हुन्छन्। तर यस्ता शीशा का गिलास मा हुने लिड र क्याडमियम को स्तर हाम्रो स्वास्थ्य का लागि हानिकारक हुने कुरा एउटा बेलायती अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ प्लाइमाउथ का अनुसन्धानकर्ता ले ७२ वटा बुट्टा बनाइएका…

केसी द्वारा अस्पताल मै अनशन

  • प्रतिक्रिया

blog

काठमाडौं–  पौष २५ गते मंगलबार सर्वोच्च अदालतमा बयान नसकिएपछि वीर अस्पताल लगिएका डा गोविन्द केसी ले अस्पताल मै अनशन शुरु गरेका छन्। स्वास्थ्य अवस्था बिग्रदै गए पछि प्रहरी ले उनलाई हिरासत मा नराखी अस्पताल मा लगेको हो। वीर अस्पताल को क्याबिन मा रहेका केसी ले सोमबार दिउँसो देखि केही खाएका छैनन्। अस्पताल मै आफ्नो अनशन जारी…

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper