जाडो मा ब्रेन स्ट्रोक को जोखिम

  • Jan 31st 2019
  • प्रतिक्रिया

blog

अञ्जिता थापा । काठमाण्डू । सामान्यतया मस्तिष्क मा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नु लाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश बिरामी लाई पक्षाघात पनि हुने भएकाले यो रोग लाई प्यारालाइसिस का नाम ले पनि पुकारिन्छ । ब्रेन स्ट्रोक हुँदा टाउको को एकापट्टि को भाग मा प्यारालाइसिस…

जाडो मा हुने डिप्रेशन

  • प्रतिक्रिया

blog

सुषमा तिमल्सिना । डा कपिलदेव उपाध्याय सँग को कुराकानी बाट । डिप्रेशन ठूलो जनस्वास्थ्य समस्या हो । सबै मानिस खुशी हुन चाहन्छन्, आनन्द को खोजीमा दौडिरहेका छन् । माया पाउन र माया गर्न चाहन्छन् । जिन्दगी रमाइलो सँग बिताउन चाहन्छन् । तर, यी कुरा मा अवरोध सँगै मानिस मानसिक रुप ले सुस्त हुन सक्छ र डिप्रेशन मा…

बोल्नै नसक्ने भए डा. केसी

  • Jan 29th 2019
  • प्रतिक्रिया

blog

काठमाण्डू: उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी…

पायल्स उपचार मा आयुर्वेदिक शल्यक्रिया प्रभावकारी

  • प्रतिक्रिया

blog

काठमाण्डू - रोल्पा लिवाङ की ४० वर्षीया गीता आचार्य को एक साताअघि आयुर्वेद चिकित्सालय नरदेवी मा पायल्स को शल्यक्रिया भयो। उनी आइतबार डिस्चार्ज भएकी छिन्। उनका पति ले यो अस्पताल मा पायल्सको राम्रो उपचार हुने सुनेपछि गीतालाई उपचारका लागि पठाएका थिए। अस्पताल पुगेपछि चिकित्सक ले शल्यक्रिया गर्ने बताए। उनी एक साताअघि अस्पतालमा भर्ना भइन्। अहिले…

झन् गम्भीर बन्दै छ रुघाखोकी

  • प्रतिक्रिया

blog

कुनै खास रोग को इतिहास नरहेका स्वस्थ युवा र अधबैँसेहरू ले समेत एस पटक स्वाइन फ्लु को संक्रमण का कारण निमोनिया लगायत का जटिलता सँगै मृत्युवरण गरेको देखिएको छ । स्वाइन फ्लु ले फरक किसिम को समस्या उत्पन्न गर्न थालेको संकेत हो यो । -डा. शेरबहादुर पुन,शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल अतुल मिश्र । काठमाण्डू ।  रुघाखोकी…

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper