निरोगी रोजगार !

के तपाईं पनि यस प्रोजेक्ट मा सहभागी भएर अतिरिक्त आय आर्जन गर्न इच्छुक हुनुहुन्छ ? हामी निम्नलिखित पद मा योग्य व्यक्तिहरु चाहन्छौं :

 

  • लेखक (अंग्रेजी, नेपाली वा हिन्दी)
    • फिजिसियन, नर्स, पत्रकार, लेखक, योग्य विद्यार्थी

 

  • समीक्षक (अंग्रेजी, नेपाली वा हिन्दी)
    • लाइसेन्स प्राप्त फिजिसियन

 

  • अनुवादक (अंग्रेजी, नेपाली वा हिन्दी)
    • हामीलाई शब्द–शब्द को निर्जीव अनुवाद होइन मानौं उही भाषा मा रचना गरिएको सामग्री को भन्ने आभास दिलाउने सजीव अनुवाद चाहिन्छ ।

 

  • कलाकार
    • भाषा मा कुनै बन्देज छैन ।

 

  • ग्राफिक डिजाइनर
    • फोटोसप चलाउन र डिजाइन गर्न सिपालु

 

यदि तपाईं आँफूलाई माथिका मध्ये कुनै पनि पद का लागि योग्य ठान्नुहुन्छ भने आफ्नो बायोडाटा निम्नलिखित ठेगाना मा पठाउनु होला । हामी तपाईंलाई यथाशीघ्र सम्पर्क गर्ने छौं ।

 

careers@niroginepal.com

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper