जाडो मा ब्रेन स्ट्रोक को जोखिम

  • नयाँ पत्रिका
  • १४ माघ २०७५
  • प्रतिक्रिया

blog

अञ्जिता थापा । काठमाण्डू । सामान्यतया मस्तिष्क मा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नु लाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश बिरामी लाई पक्षाघात पनि हुने भएकाले यो रोग लाई प्यारालाइसिस का नाम ले पनि पुकारिन्छ । ब्रेन स्ट्रोक हुँदा टाउको को एकापट्टि को भाग मा प्यारालाइसिस…

बोल्नै नसक्ने भए डा. केसी

  • अन्नपूर्ण पोष्ट
  • १५ माघ २०७५
  • प्रतिक्रिया

blog

काठमाण्डू: उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी…

झन् गम्भीर बन्दै छ रुघाखोकी

  • कान्तिपुर दैनिक
  • १२ माघ २०७५
  • प्रतिक्रिया

blog

कुनै खास रोग को इतिहास नरहेका स्वस्थ युवा र अधबैँसेहरू ले समेत एस पटक स्वाइन फ्लु को संक्रमण का कारण निमोनिया लगायत का जटिलता सँगै मृत्युवरण गरेको देखिएको छ । स्वाइन फ्लु ले फरक किसिम को समस्या उत्पन्न गर्न थालेको संकेत हो यो । -डा. शेरबहादुर पुन,शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल अतुल मिश्र । काठमाण्डू ।  रुघाखोकी…

होहल्ला का बीच चिकित्सा शिक्षा विधेयक पारित

  • अन्नपूर्ण पोष्ट
  • ११ माघ २०७५
  • प्रतिक्रिया

blog

काठमाण्डू ११ माघ : आज बसेको प्रतिनिधिसभा बैठक को बहुमत ले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को अवरोध बीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल ले पेश गरेको विधेयक संसद को बहुमत ले पारित गरेको हो। कांग्रेस को अवरोधबीच सभामुख कृष्णबहादुर महरा ले मन्त्री पोखरेल लाई विधेयक पेश…

औषधि र स्वास्थ्य प्रदर्शनी हुने

  • कान्तिपुर दैनिक
  • ८ माघ २०७५
  • प्रतिक्रिया

blog

अतुल मिश्र । काठमाण्डू । नेपाल औषधि उत्पादक संघ(एप्पोन) ले फागुन को तेस्रो साता चितवन मा तीन दिने ‘औषधि र स्वास्थ्य’ प्रदर्शनी गर्ने भएको छ । एपोन ले फागुन १७ गते देखि तीन दिने ‘नेपाल फार्मा एण्ड हेल्थ एक्सपो’, गर्न लागेको हो। हरेक दुई वर्ष मा राजधानी मा औषधि सम्बन्धी हुँदै आएको प्रदर्शनी को सातौँ श्रृंखला…

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper