उपेन्द्र खड्का । काठमाण्डू । २६ वर्षको उमेर पुग्दा पनि उनी महिनावारी भइनन् । पिसाबमा भने कुनै समस्या थिएन । प्रायः १३ वर्षको उमेरपछि महिनावारी हुनुपर्नेमा उनमा त्यसको लक्षण नै देखिएन । महिनावारीको महत्वबारे जान्ने भए पनि उनी तनावमा परिन्, परिवार त तनावमै थियो । महिनावारी नै नभएपछि बच्चा जन्मिने कुरै भएन । त्यसैले उनले विवाहसमेत…
डा दिनेश बाँस्तोला । बूढेसकाल मा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकाल मा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ । युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो । व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र लक्षित अंगमा असर गर्ने हर्मनको ठूलो भूमिका हुन्छ । साधारण अवस्था मा एसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी…
पवित्रा सुनार । काठमाण्डू । अब महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल मा कलेजो प्रत्यारोपण हुने भएको छ। ६ महीनाअघि शुरु हुने भनिएको प्रत्यारोपण सेवा कानूनी र प्राविधिक कठिनाई का कारण ढिलाई भएको चिकित्सकहरू को भनाई छ। अंग प्रत्यारोपण सेवा का लागि सरकार को अनुमति लिने प्रक्रिया लम्बिएका कारण सेवा शुरु गर्न समय लागेको कलेजो प्रत्यारोपण…