काठमाण्डू, #वसन्त खड्का । लामो समयसम्म निको नभएका घाउ को उपचार मा एलपीआरएफ (ल्युकोकोटी एन्ड प्लेटलेट रिच फाइब्रिन) प्रविधि प्रभावकारी भएको पाइएको छ । नेपाल मा दन्त चिकित्सा क्षेत्र मा लामो समय देखि प्रयोग हुँदै आएको यो प्रविधि अहिले जटिल र लामो समय सम्म निको नभएका घाउ को उपचार मा पनि निकै उपयोगी देखिएको छ।…
काठमाडौं – अन्धो बनाउने खस्रे रोग (ट्रकोमा) नेपालमा निवारण हुने अवस्था मा पुगेको छ । नेपाल नेत्रज्योति संघ को अगुवाइमा गरिएको एकीकृत विशेष अभियान पछि यो रोग निवारण को चरण मा पुगेको हो। सरकार ले संघ लाई सन् १९८१ देखि आँखा स्वास्थ्य सेवा को राष्ट्रिय दायित्व सुम्पेको थियो। नेपाल मा उपलब्ध आँखा उपचार सेवा को…
काठमाडौँ — देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत ढाँटेका छन् । काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरूले ‘बिरामी देब्रे घुँडाका लागि आएको त हो, तर हाम्रो नजरमा दायाँ घुँडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौं’ भनेर दाबी गरेका थिए । शल्यक्रियामा डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकार…
नयाँदिल्ली — भारत को सर्वोच्च अदालत ले शुक्रबार एक ऐतिहासिक फैसला मार्फत ‘इच्छामृत्यु’लाई वैधता प्रदान गरेको छ । फैसलाअनुसार केही निश्चित शर्त पालना गरेको खण्डमा बिरामीहरूलाई कृत्रिम ढंगले जीवित राखिरहने उपचार बन्द गरिदिन सकिनेछ । सर्वोच्च अदालत ले ‘प्यासिभ युथेनेसिया’ अर्थात् स्थायी प्रकृतिका रोगको उपचारमा संलग्न बिरामी ले इच्छामृत्यु वरण गर्न पाउने फैसला गरेको भारतीय सञ्चारमाध्यम ले…
हेटौंडा : पेट को शल्यक्रिया सफल नहुँदा बिरामीको ज्यान गएपछि हेटौंडा-११ स्थित चुरेहिल अस्पताल ले नौ लाख क्षतिपूर्ति दिने भएको छ । अस्पताल को लापरबाही ले बिरामी को ज्यान गएको भन्दै मृतक का आफन्त ले दुई दिन सम्म शव नउठाएपछि अस्पतालले उक्त रकम क्षतिपूर्ति दिने सहमति गरेको हो । गएको फागुन १८ गते दिउँसो चुरेहिल अस्पताल…