काठमाण्डू: उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी…
काठमाण्डू ११ माघ : आज बसेको प्रतिनिधिसभा बैठक को बहुमत ले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को अवरोध बीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल ले पेश गरेको विधेयक संसद को बहुमत ले पारित गरेको हो। कांग्रेस को अवरोधबीच सभामुख कृष्णबहादुर महरा ले मन्त्री पोखरेल लाई विधेयक पेश…
नयाँदिल्ली — भारत को सर्वोच्च अदालत ले शुक्रबार एक ऐतिहासिक फैसला मार्फत ‘इच्छामृत्यु’लाई वैधता प्रदान गरेको छ । फैसलाअनुसार केही निश्चित शर्त पालना गरेको खण्डमा बिरामीहरूलाई कृत्रिम ढंगले जीवित राखिरहने उपचार बन्द गरिदिन सकिनेछ । सर्वोच्च अदालत ले ‘प्यासिभ युथेनेसिया’ अर्थात् स्थायी प्रकृतिका रोगको उपचारमा संलग्न बिरामी ले इच्छामृत्यु वरण गर्न पाउने फैसला गरेको भारतीय सञ्चारमाध्यम ले…