उपेन्द्र खड्का । काठमाण्डू । २६ वर्षको उमेर पुग्दा पनि उनी महिनावारी भइनन् । पिसाबमा भने कुनै समस्या थिएन । प्रायः १३ वर्षको उमेरपछि महिनावारी हुनुपर्नेमा उनमा त्यसको लक्षण नै देखिएन । महिनावारीको महत्वबारे जान्ने भए पनि उनी तनावमा परिन्, परिवार त तनावमै थियो । महिनावारी नै नभएपछि बच्चा जन्मिने कुरै भएन । त्यसैले उनले विवाहसमेत…
डा दिनेश बाँस्तोला । बूढेसकाल मा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकाल मा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ । युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो । व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र लक्षित अंगमा असर गर्ने हर्मनको ठूलो भूमिका हुन्छ । साधारण अवस्था मा एसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी…
सुषमा तिमल्सिना । डा कपिलदेव उपाध्याय सँग को कुराकानी बाट । डिप्रेशन ठूलो जनस्वास्थ्य समस्या हो । सबै मानिस खुशी हुन चाहन्छन्, आनन्द को खोजीमा दौडिरहेका छन् । माया पाउन र माया गर्न चाहन्छन् । जिन्दगी रमाइलो सँग बिताउन चाहन्छन् । तर, यी कुरा मा अवरोध सँगै मानिस मानसिक रुप ले सुस्त हुन सक्छ र डिप्रेशन मा…
कुनै खास रोग को इतिहास नरहेका स्वस्थ युवा र अधबैँसेहरू ले समेत एस पटक स्वाइन फ्लु को संक्रमण का कारण निमोनिया लगायत का जटिलता सँगै मृत्युवरण गरेको देखिएको छ । स्वाइन फ्लु ले फरक किसिम को समस्या उत्पन्न गर्न थालेको संकेत हो यो । -डा. शेरबहादुर पुन,शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल अतुल मिश्र । काठमाण्डू । रुघाखोकी…
नेपाल का हरेकजसो शहर मा कोइला मा पोलेको मासु (सेकुवा) बेचिएको पाइन्छ । होटलहरू को बाहिर नै खुला ठाउँ मा मगमग बासना आउने गरी पोलिएका एस्ता सेकुवा खान मासु पारखीहरू को भीड लागेको देखिन्छ । यद्यपि एसरी तयार पारिएको मासु को सेवन ले धेरै किसिम का सरुवा रोग देखि प्राणघातक क्यान्सर सम्म लाग्ने सम्भावना भएको चिकित्सकहरू दाबी…