लेख–रचना पठाउनुहोस्

के तपाईं स्वास्थ्यसेवी, वैज्ञानिक, लेखक वा लेख्न इच्छुक विद्यार्थी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने स्वास्थ्य सँग सम्बन्धित लेख-रचना (कुनै पनि विषय मा) लेखेर हामीलाई पठाउनुहोस् । तपाईंले तलका मध्ये कुनै पनि भाषा मा रचना तयार गर्न सक्नुहुने छ :

  • नेपाली
  • अंग्रेजी
  • हिन्दी

 

कृपया ध्यान दिनुहोला, तपाईंले पठाएको रचना ले तलका मापदण्ड पूरा गरेको हुनुपर्ने छ :

  • मौलिकता : तपाईंको रचना आफ्नै मौलिक भाषा मा लेखिएको हुनुपर्ने छ । उक्त लेख का पछाडी रहेका सन्दर्भ सामग्री का बारे मा पनि स्पष्ट रुप मा पुछार मा लेख्नुपर्ने छ।
  • यथार्थता : रचना चिकित्सा तथा विज्ञान का दृष्टि मा यथार्थ हुनुपर्ने छ । नौलो कुरा लेखिएको भए त्यसको स्रोत खुलाउनु पर्ने छ ।
  • पठनीयता : लेख सामान्य भन्दा सामान्य पाठक ले पनि पढ्न सक्ने र बुझ्ने खाल को हुनुपर्ने छ ।
  • संक्षिप्तता : लेख १००० देखि १२०० शब्द भित्र लेखिएको हुनुपर्ने छ ।

 

प्रकाशन प्रक्रिया

 

तपाईं को लेख प्राप्त भए पछि हाम्रा सम्पादकहरु ले तपाईंसँग विचार विमर्श गरी त्यस लेख लाई प्रकाशन योग्य बनाउने छन् । यदि हामीले त्यस लेख लाई प्रकाशन गर्ने निधो गर्यौं भने लेख मा योगदान गर्ने का रुप मा तपाईंको नाम पनि राखिने छ । त्यसका लागि तपाईंलाई केही पारिश्रमिक पनि प्रदान गरिने छ ।

 

आफ्नो रचना पठाउँदा कृपया तल को फर्म भरेर पठाउनु होला । कृपया ध्यान दिनु होला, यसरी रचना पठाउँदा तपाईंले हाम्रा शर्त र नियमहरु लाई स्वीकार गर्नुभएको मानिने छ ।

 

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper